काठमाडौँ– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।


ADVERTISEMENT


उक्त परीक्षाको परीक्षाफल  www.edukhabar.com www.edusanjal.com, www.educationsansar.com, www.tu.ntc.net.np , उक्त परीक्षाको परीक्षाफल  www.edukhabar.com मा हेर्न सकिनेछ । टेलिकमको १६०२ मा डायल गरी वा २४९४९ मा एसएमएस गरी जानकारी पाउन सकिने कार्यालयले जानकारी दिएको छ


ADVERTISEMENT

# # #