काठमाडौं–रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको छ ।


ADVERTISEMENT


चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक रोड सेफ्टीका हिसाबले असुरक्षित देखिएको छ । त्यही कारण सडक भत्काउन लागिएको हो ।


ADVERTISEMENT

# # #


ट्राफिक लाइट, डिजाइन सडक बत्तीको व्यवस्था, आकासे पुल र डिभाइडरको व्यवस्था नगरिएका कारण सडक बन्नासाथ भत्काउने योजना बनाइएको हो । – आजको नयाँ पत्रिका दैनिकबाट