एजेन्सी – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित पेटालुमामा प्रत्य वर्ष विश्वका सबैभन्दा कुरुप कुकुरहरुको प्रतियोगिता हुँदै आएको छ । प्रत्येक वर्ष जुन महिनामा कुकुर सामान्यतया संयुक्त राज्य भरबाट आउँछन् तर संसारका सबै देशबाटै पनि ल्याउन पाइन्छ ।


ADVERTISEMENT


रोतो कार्पेटमा हिँड्न यी कुकुरलाई निर्णायक मण्डलले मूल्याङ्कन गरेर विजेता घोषित गर्छ । विजेताले १५ सय अमेरिकी डलर पुरस्कारका साथै ट्रफी पनि पाउँछ ।


ADVERTISEMENT

# # #


यस वर्षको संसारको सबैभन्दा कुरुप कुकुरको उपाधी मेगन ब्रेनर्डको ज्यास ज्यासले जितेको छ ।