काठमाडौ– रसियामा जारी विश्वकपमा हारजितको सन्दर्भलार्इ लिएर नेपालमा सट्टेबाजी मौलाएको छ। विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो गरिरहेका हुन्छन् तर, कतिपयले यसलाई जुवा खेल्ने खेलाउने मौकाको रूपमा समेत प्रयोग गरिरहेका छन्।


ADVERTISEMENT


नेपालमा पनि विश्वकप खेलमाथि दैनिक एक अर्बभन्दा बढी रूपैयाँको बाजी लाग्ने गरेको खुलासा भएको छ । काठमाडौं ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगरजस्ता ठूला शहरमा सट्टेबाजी धन्दा मौलाइरहेको छ । –  आजको नयाँ पत्रिकाबाट


ADVERTISEMENT

# # #