काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिने भएका छन् ।


ADVERTISEMENT


आज दिउँसो १ बजे व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामाको घोषणा गर्ने संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकार गठनका क्रममा भएको समझदारी अनुसार नै  कांग्रेस सभापति शेरबहादुर देउवालाई अबको प्रधानमन्त्रीमा समर्थन गर्नेगरी माओवादी अध्यक्ष समेत रहका प्रधानमन्त्री प्रचण्डले सरकार हस्तान्तरण गर्न लागेका हुन्