पर्वत– जिल्लाको मोदी गाउँपालिकाले तेस्रो गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि रु ३६ करोड ३५ लाख ५० हजार बराबरको बजेट पारित गरेको छ । यससँगै नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


गत आवमा भन्दा झण्डै रु एक करोड कमको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ रु तीन करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने पूँजीगततर्फ रु ११ करोड २२ लाख २५ हजार विनियोजन गरिएको छ ।


ADVERTISEMENT

# # #