काठमाडौँ– नेपाली कथानक फिल्म ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक भएको छ ।


ADVERTISEMENT


सफल निर्देशक विकास राज आचार्य निर्देशित यस फिल्ममा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भूमिका रहेको छ ।


ADVERTISEMENT

# # #


वसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मलाई सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले लेखेका हुन् ।

हरिबोल भण्डारी र गौरीराज जोशीले निर्माण गरेको फिल्म भदौ ८ गते देशभर प्रदर्शन हुँदैछ ।

भिडियो हेर्नुस् :