काठमाडौं–भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


पहाडी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ ।

खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे ।

यीमध्ये १४ जना घाँस—दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए । – आजको अन्नपुर्ण पोष्टबाट