काठमाडौँ– राजपा नेता राजेन्द्र महतोको घरमा प्रेसर कुकर बम भेटिएको छ । सलार्हीको चन्द्रनगर गाउँपालिका-२ बबरगञ्जस्थित घरमा प्रेसरकुकर बम फेला गरेको हो ।


ADVERTISEMENT


डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको छ । बम कसले के कारण राखेको हो कुनै जानकारी आइसकेको छैन ।


ADVERTISEMENT

# # #