ललितपुर– ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्ससहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


ट्राफिक चेकिङका क्रममा दुई नक्कली स्मार्ट लाइसेन्सबाहक पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


दुवैलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले स्मार्ट कार्ड नै नक्कली फेला परेपछि आफू चकित भएको बताएका छन् । – आजको कान्तिपुरबाट