काठमाडौं– महेश काफ्ले र मेलिना राइको आवाजमा बजारमा ‘नाच फिरीरी’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जसको निर्देशन निश्चल बस्नेतले गरेका छन् ।


ADVERTISEMENT


उक्त म्युजिक भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत लगायतका कलाकारहरुको भुमिका रहेको छ । पोखरामा सुटिङ्ग गरिएको यस गीतमा साउने परिवेशलाई देखाईएको छ ।


ADVERTISEMENT

# # #


शुद्ध नेपाली परिवेशलाई झल्काउने तवरले यस गीतको शब्द चयन महेश काफ्ले आफैले गरेका छन् भने यस गीतको निर्माण ‘जी २१’ ले गरेको छ ।

हेर्नुहोस भिडियोः