काठमाडौँ– ऐतिहासिक पहिलो एकदिवसीय खेलमा नेदरल्याण्डबाट १९० रनको चुनौति पाएको नेपालको ६ विकेट गएको छ ।


ADVERTISEMENT


कप्तान पारस खड्का १२ रनमा आउट भए । नेदरल्याण्डका कप्तान पिटर सिलर २१ बलको सामना गरेका उनले १ चौकाको मदतमा १२ रन प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्ल ५१ रन बनाएर आउट भए भने आरिफ सेख खाता नै खोल्न नपाउँदै आउट भए ।  यस्तै सोमपाल कामी पनि शून्य रनमै आउट भए ।


ADVERTISEMENT

# # #


यसअघि अनिल शाह २१ रन बनाई आउट भए । ३२ बल खेलेका उनले ३ चौका प्रहार गरे ।