काठमाडौ– परीक्षणका क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनको मूल नहर बनाउने दायित्व ठेकेदार कम्पनीकै भएको सरकारले स्पष्ट पारेको छ ।


ADVERTISEMENT


ठेकेदार कम्पनीले भत्केको नहर बनाउने दायित्व आफ्नो नभएको दाबी गरिरहेका बेला सरकारका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको आयोजनाको मूल नहर पटक पटक भत्किएको छ । – आजको नागरिक दैनिकबाट