एजेन्सी– फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनको करोडौं फ्यान रहेको छन् । ती फ्यानहरु मेस्सीको बारेमा कुनैपनि नराम्रो कुराहरु सुन्न चाहादैनन् । तर, एक अर्जेन्टिनी मोडल जोएना गोन्जालेजले भने मेस्सीको बारेमा निकै नकारात्मक टिप्पणी गरेकी थिईन् ।


ADVERTISEMENT


उनले लियोनल मेस्सीसँग रात बिताएको दाबी गर्दै मेस्सीले आफुलाई सेक्स सन्तुष्टि दिन नसकेको बताएकी थिईन् । गोन्जालेजले पेरुभिएन टेलिभिजन शोमा भनेकी छन्, ‘मेस्सीसँग रात बिताउनु भनेको मृत शरिरसँग रात बिताउनु जस्तै हो ।’ केही बर्षअघिसम्म मेस्सी र जोएना सम्बन्धमा रहेका थिए ।


ADVERTISEMENT

# # #


गोन्जालेजले ३० बर्षीय मेस्सीको ठुलो फ्यानसमेत रहेको स्वीकार गरेकी थिईन् । गोन्जालेजले भनेकी थिईन् ‘जब कुनै खेलाडी मैदानमा उत्रिन्छ तब उ बाट धेरै आसा गरिएको हुन्छ । मैले पनि मस्सीसँग धेरै आस गरिरहेकी थिए । तर एक समय यस्तो महसुस भयो की मैले मृत शरिरसँग सेक्स गरिरहेकी छु ।’