काठमाडौं– उदयपुर बेलका नगरपालिका वडा नं ३ स्थानिय बासिन्दा राम कार्कीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।


ADVERTISEMENT


बिहान ४ बजे जंगली हात्ती घरभित्र छिरेर खानाको तलासमा कार्कीलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको स्रोतबाट जानकारी प्राप्त भएको छ । उनको उमेर ४२ बर्षका थियो ।


ADVERTISEMENT

# # #