काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टी परित्याग गरेका एकसय भन्दा बढिलाई पार्टी प्रवेश गराएका छन् ।


ADVERTISEMENT


बिहीबार धुम्वाहरीस्थित पार्टी मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष ओली र प्रचण्डले नव प्रवेशीहरुलाई अविर र खादा लगाएर स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #