काठमाडौं– स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले नै खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ ।


ADVERTISEMENT


दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन ।


ADVERTISEMENT

# # #


तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ । – आजको कारोवार दैनिकबाट