काठमाडौँ– काठमाडौंमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) मा सहभागी भएर थाइल्याण्डका राष्ट्रपति विन मिन्ट स्वदेश फर्किएका छन्।


ADVERTISEMENT


राष्ट्रपति मिन्टलाई उपप्रधान एवम् रक्षा ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो बिदाई गरेका छन्।


ADVERTISEMENT

# # #


यसअघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी थिइन्।