जाकार्ता– १८ औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को जाकर्ता स्थित गेलोरा बुङ कार्नो रंगशालामा भव्य समापन गरिएको छ । प्रतियोगितामा नेपालले भने सोचेको जस्तो प्रर्दशन गर्न सकेन् । नेपालले प्याराग्लाइडिङमा रतज पदक पाउनुबाहेक अन्यमा भने निराशाजनक प्रदर्शन रह्यो ।


ADVERTISEMENT


 

 

 

 

फोटोहरु : रासस


ADVERTISEMENT

# # #