काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बिम्स्टेक शिखर सम्मेलनका बारेमा जानकारी गराएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले हालै काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनबारे जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #