काठमाडौँ– साफ सुजुकी कप २०१८ को पहिलो खेलकोमा पाकिस्तानविरुद्ध नेपालले गोल फर्काएको छ । खेलको पहिलो हाफमा १-० ले पछि परेको नेपालका लागि विमल घर्ती मगरले ८१ औँ मिनेटमा गोल फर्काएएर बराबरी गरेका हुन् ।


ADVERTISEMENT


यसअघि बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलको ३८ औ मिनेटमा कप्तान विराज महर्जनले डी बक्सभित्र पाकिस्तानी खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा पाकिस्तानले गोल गर्दै अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #