काठमाडौं– राजधानीको स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ ।


ADVERTISEMENT


स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा शव फेला परेको बताईएको छ ।


ADVERTISEMENT

# # #


बा। ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ ।

भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतकको नाम ठेगाना खुल्न सकेको छैन् । घट्नाबारे अनुसन्धान भईरहेको बताईएको छ ।