काठमाडौँ– नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान दिवसको उपलक्ष्यमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुभकामना सन्देश दिएका छन् ।
हिमालय पोष्टमार्फत उनले संविधान जारी भएपश्चात तीनै चरणका निर्वाचनहरु सम्पन्न गरी मुलुक स्थायित्वको बाटोबाट विकास र समृद्धिको बाटोमा अगाडि बढिसकेको बताएका छन् ।
भिडियो हेर्नुहोस् :