काठमाडौँ– चर्चित गायिका गीतादेवी र उनकी छोरी गृष्मादेवीको स्वरमा पहिलो गीतको भिडियो युट्युब मार्फत सार्वजानिक भएको छ ।


ADVERTISEMENT


‘आमा छोरी’ नामक एल्बमबाट आमा छोरीको सम्बन्धमाथि हृदयस्पर्शी शब्द रहेको ‘आफु पिडा अभावमा जिएर’ बोलको गीतमा गीतादेवीको छोरीले पहिलो आवाज दिएकी हुन् ।


ADVERTISEMENT

# # #


यस गीतको शब्द रचना चर्तित गीतकार महेश नेपालको रहेको छ भने लय भने गीतादेवीकै रहेको छ । सानै उमेरमा पनि गृष्मादेवीले गीत राम्रै गाएकि छिन् संगीतको साधना गर्ने हो भने भविष्यमा आमाको बाटो पछ्याउने संभावना देखिन्छ ।

भिडियो :