काठमाडौं– मूलपानीमा संचालन भइरहेको अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडौंले छापा मारेको छ। प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


जुवाको घरबाट भाग्न खोज्ने दुइ जनको मृत्यू भएको एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन । गम्भीर घाइते उनिहरूलाइ अस्पताल लगिएको थियो । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #