विजया दशमी, तिहार, छठ, नेपाल संवत्को यस अवसरमा म तपाईहरु सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । आजसम्म जे जति गर्नु भएको छ, आगामी दिनमा त्योभन्दा राम्रो गर्दै जानुस् ।


ADVERTISEMENT


खास गरी दशैँ भनेको त असत्यमाथि एउटा सत्यको विजय हो, पापमाथि पूण्यको विजय हो । त्यस कारण यो विजयादशमीले सत्कर्म, सद्बाटो र सद्ज्ञान र न्यायको बाटोमा जानका लागि सबैलाई प्ररित गरोस् ।


ADVERTISEMENT

# # #


उत्तरोत्तर प्रगतीको कामना गर्दै देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीमा यी चाड पर्वको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

डा रामशरण महत
नेता, नेपाली कांग्रेस