काठमाडौँ– बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको अन्ततः विवाह हुने पक्का भएको छ । आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत दीपिकाले आफ्नो विवाह हुने पक्का भएको सार्वजनिक गरेकी हुन् ।


ADVERTISEMENT


दीपिकाले रणवीरसंग आगामी नोभेम्बर १४–१५ मा हुने बताएकी छन् । रणवीर र दीपिका लामो समयदेखि प्रेममा रहेका थिए ।


ADVERTISEMENT

# # #