काठमाडौँ– पछिल्लो एक वर्ष विश्व क्रिकेटमा सनसनी मच्चाइरहेका नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् ।


ADVERTISEMENT


एक पछि अर्को प्रिमियर लिग खेल्दै आएका सन्दीप विश्वकै दोश्रो चर्चित तथा अष्ट्रेलियाको प्रतिष्ठित फ्रन्चाइज टी-२० प्रतियोगिता बगबास लिग खेल्ने अब भएका हुन् ।  प्रतियोगिता यही डिसेम्बर १९ बाट सुरु हुँदैछ।


ADVERTISEMENT

# # #


कुनै समय बिगबास खेल्ने आफ्नो सपना रहेको बताएका उनको सपना अन्नतः मेलवर्न स्टारस्ले साकार पारिदिएको छ । उनलाई मेलवर्न स्टारसले अनुबन्ध गरेको हो ।

यस्तै उनी बिगबास लिग खेल्ने पनि पहिलो नेपाली खेलाडी बनेका छन् । बिग ब्यास लिग खेले बापत सन्दिपले कति पैसा पाउनेछन् भने सार्वजनिक गरिएको छैन।