भक्तपुर– भक्तपुर वंशगोपालस्थित बाराही मन्दिर झ्यालको तोरण गए राति चोरी भएको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, विगतमा चोरी भएर पुनः प्रतिस्थापन गरिएको तोरण चोरी भएको छ । चोरको खोजी भइरहेको र घटनाका बारेमा अनुसन्धान शुरु गरिएको परिसरले जनाएको छ ।


ADVERTISEMENT

# # #