काठमाडौं– आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पुरा गरी गत विहीवार कतारबाट स्वदेश आएकी राष्ट्रपति विद्यादेवी भण्डारी आगामी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुटेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालयलाई उदृत गर्दै नेपाल समाचारपत्रले लेख्छ भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जादै छिन् । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #