काठमाडौं– सरकारले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।


ADVERTISEMENT


रिक्त रहेका चार र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मंसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भईरहेको छ ।

हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन् ।

ती महिनाअघि थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ । – आजको नयाँ पत्रिकाबाट