काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले शुभ-दिपावली तथा भाइटिकाको उपलक्ष्यमा‘ आफ्ना प्रत्येक ग्राहकहरुलाई रु १०० बोनस उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


‘सोच बदलौँ.. भाइटीकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ बैँकले आफ्ना ग्राहकहरूलाई भाइटिकामा दिने दक्षिणास्वरुपको रकम बैंकको मोबाइल बैँकबाट रकम ट्रान्सफर गर्दा रू.१०० बराबरको बोनस रकम प्राप्त गर्न सकिने जनाएको छ ।


ADVERTISEMENT

# # #


यस योजनामा सहभागीभई मोबाइल बैँकिङबाट बाट दक्षिणा रकम ट्रान्सफर गरी रू. १०० बोनस प्राप्तगर्न बैँकले अनुरोध गरेको छ ।

मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ ।