काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाएका छन् । उनले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाएका हुन्।


ADVERTISEMENT


उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहेले उनले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाएका हुन् ।


ADVERTISEMENT

# # #