हेटौंडा । यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् ।


ADVERTISEMENT


गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् ।


ADVERTISEMENT

# # #


गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न विदेशतिर रोजगारीका लागि जानुको विकल्प छैन’ –मकवानपुरगढी गाउँपालिका –२ का हरिकुमार हुमागाईले गुनासो गरे ।