काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापासँग यहाँस्थित संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्वीले जङ्गी अड्डामा शिष्टाचार भेट गरेका छन् ।


ADVERTISEMENT


सो अवसरमा उनीहरुबीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।


ADVERTISEMENT

# # #