काठमाडौं । अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।


ADVERTISEMENT


त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा जाने भएका छन् ।


ADVERTISEMENT

# # #


२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा जाने कार्यक्र तय भएको छ ।

करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरे फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।