पाल्पा । बिहिबार राती पाल्पामा लु १ ज २६५३ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


स्थानीय पूर्वखोला गाउँपालिकाबाट बहादुरपुरतर्फ जाँदै गरेको जीप आर्गीडाँडा ओडारेभीरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
दुर्घटना अन्य ७ जना घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


घाइते सात जनालाई उपचारका लागि तानसेन पठाइएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ५ सय मिटर तल भीरमा खसेको छ । मृततको सनाखत हुन बाँकी रहेको छ ।