काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ ।


ADVERTISEMENT


यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३४ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३० पैसा रहेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २९ पैसा र बिक्रिदर १४५ रुपैयाँ ०४ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८पैसा छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ ८१ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ७८ पैसा रहेको छ ।