विराटनगर– मोरङ जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएपछि मध्याह्न १२ बजेसम्म ४१ प्रतिशत मतदान भइसकेको छ ।


ADVERTISEMENT


जिल्लाका १७ वटै स्थानीय तहमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकाका २७ वटै मतदान केन्द्रमा पनि मतदाताको घुइँचो देखिन्छ ।


ADVERTISEMENT

# # #