काठमाडौं । सफा, सुन्दर र चिटिक्क परेके फराकिलो सडक । यात्रु चढाउन र ओराल्न मिल्ने सडक, आफ्नै वेगमा हिँड्न मिल्ने छुट्टै सडक । पैदल मार्ग त्यसमा पनि दृष्टिविहिनलाई प्राथमिकतामा राखेर बनाइएको पैदल मार्ग । अग्लो घरबाट हेर्दा कुनै विकसित देशको सडकभन्दा कम छैन । यस्तै सडकको दृश्य कोटेश्वर–कलंकी ९१( किमि) सडक खण्डमा देख्न सकिन्छ ।


ADVERTISEMENT


तर यस्तै चिटिक्क र सुन्दर सडकभित्रको कहाली लाग्दो कथा भने लुकिएको छ ।


ADVERTISEMENT

# # #


– फुटपाथ, साइकल लेन, मिडियन, हरित क्षेत्र, पर्याप्त बस स्टेसन बनेकै छैन ।
– सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चिह्न, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइडर पनि यस सडकमा नहुँदा यात्रुदेखि सवारी चालकसम्म अन्योल छन् ।