काठमाडौं । चालू आर्थिक वर्षमा धान उत्पादन वढेको छ।


ADVERTISEMENT


यो वर्ष गत वर्षको तुलनामा धान उत्पादन ८.८९ प्रतिशतले वढेको छ।


ADVERTISEMENT

# # #


यस वर्ष ५६ लाख १० हजार टन धान फलेको तथ्यांक बुधबार कृषि तथा पशुपति विकास मन्त्रालयले सार्वजनिक गरेको छ। यो अहिलेसम्मकै सबैभन्दा वढी हो।

यस वर्ष प्रदेश २ मा बसैभन्दा वढी १४ लाख ९४ हजार ५४४ टन धान उत्पादन भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम १ लाख ३३ हजार ५७९ टन धान उत्पादन भएको छ।