काठमाडौँ– भारतीय क्रिकेट टिमले अष्ट्रेलियामा यस्तो इतिहास बनाएको छ, जुन उसले ७२ सालदेखि प्रतीक्षा गरिरहेको थियो । भारतीय क्रिकेट टीमले पहलो पटक अष्ट्रेलियामा टेष्ट सिरिजमा जित हासिल गरेको हो ।


ADVERTISEMENT


अष्ट्रेलियाविरुद्ध भारतले सिडनी टेस्टको पाँचौ दिनको खेल वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज २–१ ले जितेको हो । यस जितसंगै भारतले गभास्कार बोर्डर ट्रफी आफ्नो कब्जामा लिएको छ ।


ADVERTISEMENT

# # #


भारतका चेतेश्वर पुजारा म्यान ‘अफ दि सिरिज’ चुनिए ।