काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले उदयपुरको ताप्ली गाँउपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । बुधबार एक समारोहकाबीच ताप्ली गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले उक्त शाखाको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


यस शाखाको संचालन पछि बैँकको शाखा कार्यालय संख्या ७१ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #