काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले बझाङको खप्तडछान्ना गाँउपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । आइतबारबाट सञ्चालनमा आएको उक्त शाखाको खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले उद्घाटन गरे ।


ADVERTISEMENT


यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ७३ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #