काठमाडौँ– गायक अमृत गुरुङले अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् । इलाममा १६औँ अनसन बसिरहका डा केसीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।


ADVERTISEMENT


चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले पुस २५ गतेदेखि अनसन थालेका थिए । आज अनसनको ९ औँ दिन हो । फोटो : गायक गुरुङको ट्वीटरबाट


ADVERTISEMENT

# # #