काठमाडौं । कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ।


ADVERTISEMENT


उनको सोमबार बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले  जानकारी दिए।


ADVERTISEMENT

# # #


मुकुन्दका अनुसार मैनालीलाई सुगर र प्रेसरको समस्या थियो। मृत मैनालीले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।