काठमाडौँ – काठमाडौँ उपत्यकालाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान भूकम्प गएको छ ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ११ बजेर २६ मिनेटमा काठमाडौंको थापाथली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ३.३ म्याग्निच्युटको भूकम्प गएको हो ।


ADVERTISEMENT

# # #


भूकम्प मापन केन्द्रले यसलाई पनि २०७२ वैशाखमा गएको गोरखा भूकम्पकै परकम्प भएको जानकारी दिएको छ ।