काठमाडौं । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतले डा. गोविन्द केसीलाई टुँडिखेलमा आएर अनशन बस्न चुनौती दिएका छन् ।


ADVERTISEMENT


अस्पताल अनशन बस्ने थलो होइन, अनशन बस्ने नै रहर भए टुँडिखेलमा आएर बस्न डा. केसीलाई बस्नेतले चुनौती दिएका हुन् । डा. केसी टिचिङ अस्पतालमा क्याल्सियम खायर अनसन बस्न नपाउने समेत बताएका छन् ।


ADVERTISEMENT

# # #


केसीको गैरजिम्मेवार र बालहटका कारण सयौ बिरामीको अवस्था गम्भीर बनेको भन्दै भन्दै बस्नेतले चिन्ता समेत व्यक्त गरेका छन् ।