काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डा.गोविन्द केसीलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा.केसीलाई पूर्वराष्ट्रपति यादवले भेटेका हुन् ।


ADVERTISEMENT


भेटका क्रममा डा. यादवले केसीलाई सत्याग्रह जारी राख्न तर अन्न्सन तोड्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपति यादवले केसीको जीवन अमूल्य रहेकोले उनको जीवनरक्षा गर्न समेत सम्बन्धित पक्षलाई आग्रह गरे ।


ADVERTISEMENT

# # #