काठमाडौं – संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई सिफारिस गरेको छ ।


ADVERTISEMENT


परिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #